जिल्ला प्रशासन सुर्खेतले जारी गर्‍यो स्वास्थ्य मापदण्ड सम्बन्धी आदेश

कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतमा पनि कोरोना संक्रमण तीव्ररुपमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालयले कडाइ गर्न थालेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना फैलिन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी आदेश जारी गरेको छ । आइतबार बिहान १२ बजेदेखि लागू हुनेगरी जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेको हो । 

समान समाचार