प्रभावकारी बन्दै ‘एक विद्यालय एक नर्स’ कार्यक्रम

म्यान्म –  संघीय सरकारले महत्वका साथमा सुरुआत गरेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्कुलमा पढाइ भइरहेकै बेलामा विद्यार्थीलाई स्वास्थ्य समस्या पर्दा विद्यालयमा उपचार हुने भएकाले प्रभावकारी रहेको पाइएको हो ।कालीकोटको खाँडाचक्र नगरपालिकाको वडा नं ३ ताडीको जनजीवन माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा ममता...

समान समाचार