पिस्कर काण्ड : अझै मुटु झस्काउने पञ्चायतको त्याे दमन

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक पिस्करकी पूर्णमाया थामी (६०) अहिले पनि त्यो दिन सम्झिन्छिन् । ३८ वर्ष अघिको त्यो घटना उनका मष्तिष्कमा अहिले पनि ताजै छ । दुई जनाको हत्या भएको त्यतिबेलाको जात्राकी प्रत्यक्षदर्शी उनलाई घटना सम्झँदा अझै त्रास लाग्छ ।अहिले हरेक वर्ष त्यो समय हत्या भएका दुई व्यक्तिको नाममा स्मृति सभा...

समान समाचार