कोहलीले छाडे भारतीय टेष्ट टिमको कप्तानी

क्रिकेटर विराट कोहलीले भारतीय टेष्ट टिमको कप्तानी छाडेका छन् । लगातार ७ वर्ष टेष्टमा भारतीय क्रिकेटको कप्तानी गरेका विराटले दक्षिण अफ्रिकासंगको टेष्ट सिरिज हारेको भोलिपल्ट कप्तानी छाडेका हुन् । उनले शनिबार सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै आफ्नो लागि टेष्ट कप्तानबाट हट्ने यही बेला उपयुक्त रहेको उल्लेख गरेका छन्...

समान समाचार