इन्डोनेसियामा गएको भूकम्पबाट भौतिक संरचनामा ठूलो क्षति

काठमाडौँ– इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट भौतिक संरचनामा ठूलो क्षती भएको छ । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार भूकम्पका कारण झण्डै ९०० घर क्षतीग्रस्त भएका छन् । भूकम्पले मानवीय क्षती भएको विवरण भने अहिलेसम्म प्राप्त नभएको सरकारी अधिकारीको भनाइ छ । उनीहरुले अहिलेसम्म दुई जना घाइते भएको विवरण मात्रै प्राप्त...

समान समाचार