भ्रष्टाचारी न दलको हुन्छ, न त देशको : उपसभापति गुरुङ

राजनीतिले बाटो बिराएको भन्दै नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले चिन्ता व्यक्त गरेका छन् । भैरहवामा आयोजित सिद्धार्थ जेसिजको ४७औँ पदस्थापन समारोहमा नेता गुरुङले भने, “नेपाली राजनीतिले बाटो बिराएको छ । नेतृत्वले त्याग गर्न नसक्दा बारम्बार समस्या सिर्जना हुने गरेको छ । यो चिन्ताको विषय हो ।”उनले बाटो बिराएको राजनीतिलाई...

समान समाचार