कांग्रेसको धनुषा सभापतिमा संस्थापन पक्षबाट सन्तोष यादव उम्मेदवार

१ माघ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले धनुषा जिल्ला सभापतिको उम्मेदवारमा सन्तोष यादवलाई अघि सारेको छ । सभापति शेरबहादुर देउवा पक्षधर नेताहरुको भेलाले यादवलाई सभापतिमा उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य रमेश रिजालले जानकारी दिए । उनले पार्टीलाई आउने निर्वाचनमा बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताउदै यसको लागि युवा...

समान समाचार