प्रदेश १ : पछिल्लो २४ घण्टामा ३२० जनामा कोरोना संक्रमण, रोकथामका लागि सर्वदलीय छलफल

विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२० जनामा कोरोना संक्रमण भएको छ।५८९ जनाको पिसिआर परीक्षण गर्दा २७२ र २६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १२९, सुनसरीमा १११, झापामा १९, धनकुटामा ३ र प्रदेश १...

समान समाचार