बेलायतसँग हुँदै श्रम सम्झौता, मस्यौदा अन्तिम चरणमा

काठमाडौँः सरकारले नेपाली नर्सहरुलाई बेलायत पठाउने गरी श्रम सम्झौतालाई अन्तिम चरणमा अघि बढाएको छ। शुक्रबार दुई पक्षबीच भएको औपचारिक छलफलबाट बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने समझदारी भएको हो । नेपालबाट श्रम, परराष्ट्र, कानुन मन्त्रालयर चिकित्सा शिक्षा आयोगका प्रतिनिधि तथा बेलायतको स्वास्थ्य विभाग, राष्ट्रिय स्वास्थ्य सेवा र...

समान समाचार