विजयको गोलले थ्रीस्टार विजयी, संकटाको अपराजित यात्रामा पूर्णविराम

काठमाडौँ- विजय भुजेलले आतिरिक्त समयको उत्तर्राद्धमा निर्णायक गोल गरेपछि थ्रीस्टारले सहिद स्मारक ए डिभिजन लिगमा शनिबार साँझ संकटा क्लबलाई १–० ले पराजित गरेको छ । लिगमा चौथो जित दर्ता गरेपछि थ्रीस्टार चौथो स्थानमा उक्लेको छ । उता पहिलो पराजय भोगेको संकटा भने पाँचौँ स्थानमा झर्‍यो । नवौँ चरणका खेल खेलेका...

समान समाचार