साढे ३ करोडको लागतमा एकीकृत दलित बस्तीको निर्माण

१ माघ, रौतहट । रौतहटको मर्यादपुरमा साढे तीन करोड रुपैयाँको लागतमा एकीकृत दलित बस्तीको निर्माण सम्पन्न भएको छ । सो एकीकृत बस्तीको शनिबार पूर्वपरराष्ट्रमन्त्री एवं नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गरे । रौतहटको मौलापुर नगरपालिका २ मर्यादपुरमा निर्माण भएको सो एकीकृत बस्तीमा २५ घर छ । चमार जातिको...

समान समाचार