प्रधानमन्त्री र संक्रामक रोग विशेषज्ञबीच छलफल : परीक्षणको दायरा बढाउँदै खोप अभियानलाई प्रभावकारी बनाउन सुझाव

तीव्रगतिमा फैलिरहेको कोरोना संक्रमणलाई नियन्त्रणमा लिन सरकारले विशेषज्ञ चिकित्सकसँग छलफल गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसियसनका पदाधिकारी तथा संक्रामक रोग विशेषज्ञसँग कोरोना नियन्त्रणका ’boutमा छलफल गरेका हुन्।

समान समाचार