टाइगर कप भलिबल : धनबहादुर र सरस्वती सर्वोत्कृष्ट

१ माघ, पोखरा । त्रिभुवन आर्मी क्लबका कप्तान धनबहादुर भट्ट क्षेत्री र एपीएफकी सरस्वती चौधरी दोस्रो टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । शनिबार सम्पन्न च्याम्पियनसिपमा धनबहादुर पुरुषतर्फ र सरस्वती महिलातर्फ सर्वोत्कृष्ट बने । धनबहादुरको कप्तानीमा आर्मीले शनिबार भएको पुरुष फाइनलमा हेल्प नेपाललाई...

समान समाचार