मुगुमा नियमित हवाई सेवा सुचारु

मुगु – हिमाली जिल्ला मुगुमा एक साता अघिदेखि नियमित रूपमा हवाइ उडान सुचारुमा आउन थालेका छन् । पुस महिनाको हिमपातले गर्दा हवाइ उडानमा प्रभावित पारेको थियो भने केही हप्तापछि मौसममा सुधार आए लगत्तै मुगुमा हाल समिट, तारा, नेपाल एयरलाइन्सले नियमित रूपमा हवाइ उडान भरेका हुन् । एक साता बढीसम्म रारा विमानस्थलमा हवाइ...

समान समाचार