ओहो मैदान! धन्न खेल्छन् हाम्रा खेलाडी

फुटबल हेर्न दशरथ रंगशाला पुग्ने जो कोही फुटबलप्रेमी मैदानको दुर्दशा देखेर आश्चर्यमा पर्छन्। यही मैदानमा सहिद स्मारक ‘ए’ डिभिजन लिगका नवौं चरणसम्मका ६० मध्ये ५७ खेल भइसकेका छन्।

समान समाचार