दिपायल विमानस्थल स्तरोन्नतिका लागि प्राविधिक टोलीद्वारा अध्ययन

न्युज अफ नेपाल, डोटी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलको स्तरोन्नति हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विमानस्थलको स्तरोन्नतिका लागि रु १८ करोड बजेट विनियोजन गर्नुभएसँगै विमानस्थल स्तरोन्नतिका लागि अध्ययन गर्न टोली दिपायल आइपुगेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक...

समान समाचार