‘ए’ डिभिजन लिगः संकटालाई हराउँदै थ्री स्टार चौथो स्थानमा उक्लियो

काठमाडौँ– वैकल्पिक खेलाडी विजय भुजेलले अन्तिम समयमा गरेको निर्णायक गोलमा थ्री स्टार क्लब विजयी हुँदै सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ। शनिबार सम्पन्न दिनको दोस्रो खेलको ९० मिनेटको इन्जुरी समयमा विजयले गोल गर्दा संकटाको अपराजित यात्रा समेत टुंगियो। विजयले राफेल रिमको पासमा सदुपयोग गरे। जितसँगै थ्रीस्टारको...

समान समाचार