परीक्षण गरेका आधाभन्दा बढीलाई कोरोना

नेपालगञ्ज – बाँकेको तीन वटा ल्याबमा परीक्षण गर्न आएका आधा बढीमा कोरोना संक्रमण देखिएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार शनिबार यहाँका तीन वटा ल्याबमा एक सय तीन जनाको परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको छ। ५३ मध्येमा ३९ जना बाँके जिल्ला निवासी छन्।...

समान समाचार