मोरङमा कोरोनालाई बेवास्ताः जनप्रतिनिधि नै मान्दैनन् प्रशासनको निर्देशन

मोरङ– कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निर्देशन अवज्ञा भएको छ। माघे संक्रान्तिका अवसरमा जिल्लाका विभिन्न स्थानमा ठूलो संख्यामा सर्वसाधारणको उपस्थितिमा कार्यक्रम आयोजना गरिएका छन्। बिहीबार मध्यरातबाट लागु हुने गरी प्रशासनले भेला, महोत्सव, सभा सम्मेलन, खेलकुदका कार्यक्रमसहित २५ जनाभन्दा बढीको संख्यामा कार्यक्रम...

समान समाचार