सिटीलाई १३ अंकको अग्रता

केभिन डि ब्रुयनाको प्रेरणामा म्यानचेस्टर सिटीले चेल्सीलाई हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । डि ब्रुयनाको एकमात्र गोलको मद्दतले सिटी आफ्नो घरेलु मैदानमा विजयी भएको हो ।चेल्सीका पूर्व खेलाडीले खेल सकिन २० मिनेट मिनेट बाँकी छँदा निर्णायक गोल गरेका थिए । जीतसँगै चेल्सीले शीर्ष स्थानमा...

समान समाचार