भाजपाका योगी आदित्यनाथ गोरखपुरबाट लाेकसभा लड्ने

लखनउ । सबै अड्कलबाजीबीच भारतीय जनता पार्टी (भाजपा) ले शनिबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको आफ्नो राजनीतिक प्रभाव क्षेत्र गोरखपुरबाट प्रतिस्पर्धा गर्ने घोषणा गरेको छ । गोरखपुरबाट नै उनले लगातार सन् २०१७ सम्म पाँच कार्यकालका लागि लोकसभामा प्रतिनिधित्व गरेका थिए । मध्यान्न पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संघका मन्त्री तथा...

समान समाचार