संकटाको अपराजित यात्रा रोकियो, थ्री स्टार शीर्ष चारमा

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबको अपराजित यात्रा रोकिएको छ। लिगअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा थ्री स्टार क्लबले १-० गोलअन्तरले हराएसँगै ८ खेलको अपराजित यात्रा संकटा क्लबले टुंगाएको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टार क्लबलाई जित दिलाउन विजय भुजेलले निर्णायक गोल गरे। उनले खेलको इन्ज्युरी...

समान समाचार