पुसको अन्तिम सातादेखि काठमाडौँ उपत्यकामा उकालो लागेको कोरोना ग्राफ, माघमा अझै बढ्ने संकेत

काठमाडौँ: कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमोक्रन’ फैलिएसँगै काठमाडौँ उपत्यका फेरि भाइरसको ‘हटस्पट’ बन्दै गएको छ। निकै संक्रामक मानिएको ‘ओमोक्रन’ फैलिनबाट रोक्न प्रशासनले २५ जनाभन्दा बढी भेला हुन रोक लगाए पनि उपत्यकामा भीड कम भएको छैन। जसकारण पुसको अन्तिम सातामा उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढ्यो। संक्रमणदर दिनहुँ बढ्दै जाँदा माघमा...

समान समाचार