आनन्दकुटीका पूर्वविद्यार्थीले पुनर्निर्माण गरे विद्यालय भवन

काठमाडौँ- काठमाडौँस्थित आनन्दकुटी विद्यापीठ, आनन्दकुटी कन्या विद्ययापीठ र आनन्दकुटी साईन्स कलेजमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुले २०७२ सालको भूकम्पले क्षतिग्रस्त भवनहरुमध्ये एउटा भवनको पुनर्निर्माण गरेका छन् । आनन्दकुटी भूतपूर्व विद्यार्थी संस्था (अका) ले मुदिता भवनको पुनर्निर्माण गरी विद्यालयलाई एक कार्यक्रमका बीच शनिबार हस्तान्तरण गरेको हो । सो विद्यालयबाट अध्ययन पूरा...

समान समाचार