कोरोना संक्रमणको जोखिमका बाबजुद तीन लाखले गरे गंगा नदीमा स्नान

कोरोना भाइरसको संक्रमण बढ्दै गए पनि भारतको इलाहाबादमा भक्तजनको संख्यामा कमी आएको छैन। शनिबार करिब तीन लाख मानिसले गंगामा डुबकी लिएका छन्।

समान समाचार