कुर्सीका लागि लडियो घरै भत्कियो !

अनिल पाण्डे यतिबेला स्थानीय निर्वाचनको तिथि तोकिनुपर्ने, तोकिएको छैन । नेपाली भूमि कालापानीमा भारतले सडक बनाएकोमा जसरी विरोध हुनुपर्थ्यो, हुनसकेको छैन । कोरोना संक्रमण रोकथाम र उपचारका लागि जसरी सरकार सक्रिय हुनु पर्थ्यो, भएको छैन । अर्थतन्त्र ध्वस्त भैसक्यो, विदेशी मुद्रा आर्जन गर्ने सबै बाटाहरु अवरुद्ध छन्, तर खुलाउन...

समान समाचार