पनौतीमा १२ वर्षे मकर मेला शुरू, संक्रमणका बाबजुद भक्तजनको घुँईचो

मोतीराम तिमल्सिना, काभ्रे । बाह्रवर्षे तीर्थयात्राका रूपमा लाग्ने पनौतीको मकर मेला कोरोना भाइरसको संक्रमणका बाबजुद निर्धक्क स्वास्थ्य सुरक्षा मापदण्ड विपरीत माघ १ गते देखि शुरु भएको छ । सहभागी भक्तजनहरुले अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड नअपनाई मेलामा सहभागी भइरहेका छन् । स्थानीय प्रशासनले मेलामा २५ जना भन्दा धेरै सहभागी नहुन...

समान समाचार