दोस्रो स्थानको चेल्सीलाई सिटीले हरायो, शीर्ष स्थानमा सिटीलाई १३ अंकको अग्रता

इङग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले चेल्सीलाई १-० को गोलअन्तरले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुइनले खेलको ७० औं मिनेटमा निर्णायक गोल गरे। अर्कोतर्फ चेल्सीले पनि खेलमा केही...

समान समाचार