कोहलीद्वारा टेस्ट कप्तानबाट राजीनामा

भारतीय टेस्ट टिमको कप्तानबाट विराट कोहलीले राजीनामा दिएका छन्।दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टेस्ट सिरिज गुमाएसँगै कोहलीले टेस्टको कप्तानबाट राजीनामा दिएका हुन्।केही समयअघि उनलाई एकदिवसीय टिमको कप्तानबाट हटाइएपछि कोहली असन्तुष्ट थिए।कोहलीले यसअघि टी-२० विश्वकपपछि टी-२० को कप्तानी छाडेका थिए भने उनलाई एकदिवसीय कप्तानको जिम्मेवारीबाट बिसिसिआईले केही समयअघि हटाएर रोहित शर्मालाई...

समान समाचार