राजनराज शिवाकोटी र एलिना चौहानको नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ– टप इन्टरटेनमेन्टको प्रस्तुतिमा ‘फोन उठाउने हरियोले’ म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित संगीतकार राजेन्द्र श्रेष्ठको संगीतमा गायक राजन राज शिवाकोटी र एलिना चौहानले आवाज दिएका छन् जसमा शब्द रोशनीको रहेको छ । फरक धारका संगीतकारका रुपमा चिनिने राजेन्द्र श्रेष्ठको पछिल्लो गीत ‘पैसो वाला ‘ ले दर्शकको साथ...

समान समाचार