कोरोना संक्रमणबाट थप चार जनाको निधन, ४६३६ संक्रमित थपिँदा ३५० संक्रमणमुक्त

नेपालमा कोरोना संक्रमण बढेको छ । १४ हजार ५ सय ५६ जनाको परीक्षण गर्दा ४ हजार ६ सय ३६ जनामा अर्थात ३१ दशमलव ८४ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । १० हजार ४ सय १२ पीसीआर परीक्षणमा ३ हजार ७ सय ३ र ४ हजार एक सय ४४ एन्टिजेन...

समान समाचार