जन्तेढुङ्गा गाउँपालिकाको सेवा बन्द

खोटाङ : जन्तेढुङ्गा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि सेवा प्रवाह बन्द गरिएको छ । गाउँपालिकाअन्तर्गतका स्वास्थ्य सेवाबाहेकका सेवा शुक्रबारदेखि भोलि माघ २ गतेसम्मका लागि बन्द गरिएको गाउँपालिका प्रमुख शंखरबहादुर राईले बताए । हाल गाउँपालिकाका अन्य कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्दै एन्टिजेन परीक्षण गर्ने काम भइरहेको गाउँपालिका...

समान समाचार