किन पूरा भएन प्रदेश १ मा कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य ?

प्रदेश १ सरकारले पुस महिनाभित्र ६० प्रतिशत नागरिकलाई कोरोना खोप लगाउने लक्ष्य लिएको भए पनि लक्ष्य पूरा हुन सकेन । प्रदेशका शहरी क्षेत्रका नागरिकले खोपसम्बन्धी विभिन्न भ्रमका कारण नलगाउँदा लक्ष्य भेट्न नसकिएको प्रदेश सरकारको जिकिर छ । सरकारले सार्वजनिकस्थलमा जाँदासमेत कोरोना खोप लगाएको कार्ड देखाउनुपर्ने नियम ल्याएपछि बाध्य भएर...

समान समाचार