किन यस्तो निराशाजनक ? चालू आर्थिक वर्षको ६ महिना नाघिसक्दा विकास खर्चको अवस्था

चालु आर्थिक वर्षको ६ महिना नाघिसक्दा विकास खर्चको अवस्था निराशाजनक छ। पूँजीगततर्फ चार खर्ब ३९ अर्ब ६५ करोड ९ लाख रुपैयाँ विनियोजन भएकोमा ६ महिना मात्र ११ प्रतिशत अर्थात ५० अर्ब ८० करोड ८० लाख रुपैयाँ मात्र विकास खर्च भएको छ । यसले आर्थिक वृद्धिको लक्ष्य मात्र होइन, आर्थिक...

समान समाचार