लिपुलेक विवाद’bout भारतले दियो यस्तो स्पष्टीकरण

भारत सरकारले नेपालसँगको सिमानाका सम्बन्धमा आफ्नो धारणा सार्वजनिकरूपमा यथावत र स्पष्ट रहेको बताएको छ । भारत–नेपाल सीमा समस्या’bout हालै नेपालमा सार्वजनिक भएका समाचार एवं वक्तव्य’bout यहाँस्थित भारतीय राजदूतावासले दुई मुलुकबीच स्थापित अन्तर सरकारी संयन्त्रहरू वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्यम हुन् भन्ने धारणा प्रष्ट्याएको छ । दूतावासले जारी...

समान समाचार