गहिरिँदो अवस्थामा नेपालको आर्थिक संकट

सरकारले विकास खर्च गर्न नसक्दा नेपालको आर्थिक संकट गहिरिँदो अवस्थामा छ । नेपालको संकटलाई भरथेग गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाललाई करिब ४७ अर्ब रुपैयाँ निर्व्याजी ऋण दिएको छ। उच्च दरमा बढ्दो आयात र घट्दो रेमिट्यान्सले वैदेशिक मुद्राको सञ्चितिमा गिरावट आएपछि सरकारले वैदशिक मुद्राको सञ्चिति बढाउन कर्जा लिएको हो...

समान समाचार