संकटाको पहिलो हार, आर्मी तेस्रो स्थानमा उक्लियो ए डिभिजन लीगमा

थ्री स्टारविरुद्ध अन्तिम मिनेट सम्हालिन नसक्दा संकटाले जारी सहिद स्मारक ए डिभिजन लीगमा पहिलो हार भोगको छ । योसँगै संकटाको अपराजित यात्रामा पूर्णविराम पनि लागेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले इन्जुरी समयमा गोल निकाल्दै संकटाको अपराजित यात्रालाई पूर्णविराम लगाइदिएको हो । थ्री स्टारलाई महत्वपूर्ण जित...

समान समाचार