राजनीतिले बाटो बिराएको छ : उपसभापति गुरुङ

भैरहवा– राजनीतिले बाटो बिराएको भन्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले चिन्ता व्यक्त गरेका छन। भैरहवामा आयोजित सिद्धार्थ जेसिजको ४७औँ पदस्थापन समारोहमा नेता गुरुङले भने, ‘नेपाली राजनीतिले बाटो बिराएको छ। नेतृत्वले त्याग गर्न नसक्दा बारम्बार समस्या सिर्जना हुने गरेको छ। यो चिन्ताको विषय हो।’ उनले बाटो बिराएको राजनीतिलाई सही बाटोमा...

समान समाचार