सबै वाणिज्य बैङ्कहरू भन्दा धेरै ३८ प्रतिशत लाभांश दिने नबिल बैङ्कको घोषणा

नबिल बैङ्क लिमिटेडले आफ्ना शेयर धनीहरूलाई सबै वाणिज्य बैङ्कहरू भन्दा धेरै लाभांश दिने घोषणा गरेको छ । बैङ्कको ३७ औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ३८ प्रतिशत लाभांश (३३.६०५ बोनस शेयर र ४.४०५ नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बैङ्कले गत आर्थिक वर्षमा...

समान समाचार