कतै काम तीव्र, कतै सुस्त

उत्तर –दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना काली गण्डकी कोरिडोर अन्तर्गत स्याङ्जा र पर्वत खण्डमा कतै काम तीव्र गतिमा अगाडि बढेको छ भने कतै काम सुस्त छ । कालोपत्रे गर्नको लागि पर्वत तथा स्याङ्जा खण्डमा स्तर उन्नतिको काम भइरहेको छ । उत्तर दक्षिण जोड्ने काली गण्डकी कोरिडोर अन्तर्गत पर्वतको अर्मादी...

समान समाचार