‘बौद्ध दर्शन र मार्क्सवाद’ विषयक परिचर्चा

न्युज अफ नेपाल, काठमाडौं । साहित्य सन्ध्याकोे नियमित मासिक ४२४ औँ शृङ्खलामा आज भर्चुअलरूपमा ‘बौद्ध दर्शन र माक्र्सवाद’ विषयमा चर्चासहित कविगोष्ठी गरिएको छ । कार्यक्रममा उपप्राध्यापक वेदराज ज्ञवालीले गौतम बुद्ध धर्मप्रधान, अध्यात्मप्रधान र विचारधाराका हुन् भने कालमाक्र्स आर्थिक समस्यासमेत समाधान गर्ने वैज्ञानिक विचारधाराका प्रवर्तक हुन् भन्नुभयो । उहाँले दुवै...

समान समाचार