सबै नागरिकलाई पूर्ण मात्राको खोप दिन्छौँ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि सबै नागरिकलाई पूर्ण मात्राको खोप लगाइने बताएका छन् । शनिबार बालुवाटारमा स्वास्थ्यविज्ञहरुको छलफलका क्रममा प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि खोप नै अन्तिम विकल्प देखिएको भन्दै सबै नागरिकलाई पूर्ण मात्राको खोप दिइने बताएका हुन् । त्यस्तै प्रधानमन्त्री देउवाले अब आवश्यकताअनुसार बुष्टर...

समान समाचार