नेपालसँगको सीमा विवाद’bout भारतको औपचारिक धारणा सार्वजनिक,विवादित भूमी भारतकै भएको अडान

भारतले नेपालसँगको सीमा विवाद’bout औपचारिक धारणा सार्वजनिक गरेको छ । काठमाडौंस्थित दूतावासले शनिबार प्रेसनोट जारी गर्दै पछिल्लो सीमा विवाद’boutमा भारत सरकारको धारणा सार्वजनिक गरेको हो । नेपालसँगको सीमालाई लिएर आफ्नो सरकारको अडान यथावत रहेको प्रेसनोटमा उल्लेख छ । भारतले यस’bout नेपाल सरकारलाई जानकारी गराइसकेको पनि दूतावासले जनाएको छ ।...

समान समाचार