राप्रपाले भन्यो: लिम्पयाधुरामा सडक निर्मााण भइरहँदा सरकार र सत्तारुढ गठबन्धन नबोल्नु ‘दुःखद र रहस्यमय’

लिपुलेक–कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक बनाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आपत्ति जनाएको छ । राप्रपाका महामन्त्री भुवन पाठकले एक विज्ञप्ति जारी गर्दै सडक निर्माण गरिरहेको विषय सार्वजनिक हुँदा पनि नेपाल सरकार र सत्तारुढ गठबन्धन मौन रहेको भन्दै आलोचना गरेको छ । राप्रपाले सरकार र सत्तारुढ गठबन्धनको मौनतालाई...

समान समाचार