तत्काल लकडाउनको अवस्था नरहेको विशेषज्ञ चिकित्सकको सरकारलाई सुझाव

संक्रामक रोग विशेषज्ञ चिकित्सकहरुले अत्यन्तै तीव्रगतिमा फैलिरहेको ओमिक्रोन भेरियन्टलाई नियन्त्रणमा लिन चाल्नुपर्ने कदमका ’boutमा सरकारको ध्यानाकर्षण गराएका छन् । तीव्रगतिमा फैलिरहेको कोरोना सङ्क्रमणलाई नियन्त्रणमा लिन प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार विशेषज्ञ चिकित्सकसँग गर्नुभएको छलफलमा सहभागीहरुले कोरोना सङ्क्रमण परीक्षणको दायरा बढाउनुपर्ने, काठमाडौँ उपत्यकामा मात्र नभई प्रत्येक जिल्लामा डेडिकेटेड कोभिड अस्पतालल बनाउनुपर्ने,...

समान समाचार