मन्त्रालयको बैठक लगत्तै शिक्षामन्त्रीमा कोरोना संक्रमण पुष्टि

कोरोना संक्रमित शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री देवेन्द्र पौडेल शुक्रवार मेडिकल कलेजको शुल्क विवादको विषयमा बैठकमा सहभागी हुनुभएको पुष्टि भएको छ । बैठक लगत्तै मन्त्रीपरिषद्को बैठकमा सहभागी हुन प्रधानमन्त्री कार्यालय पुग्नुभएका उहाँको एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएपछि मन्त्री पौडेललाई क्याबिनेटको बैठकबाट फर्काइएको थियो । ६ दिन...

समान समाचार