उपत्यकामा एकै दिन थपिए २४ सय १९ संक्रमित

उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ४१९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट उपत्यकामा २ हजार ४१९ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयको तथ्याङ्क हेर्दा काठमाडौं उपत्यकामा मात्रै ५२.१७ प्रतिशत संक्रमित पुष्टि भएका छन् । मन्त्रालयका अनुसार २४...

समान समाचार