विराट कोहलीले भारतीय टेस्ट टिमको कप्तानी त्यागे

भारतीय टेस्ट क्रिकेट टिमका कप्तान विराट कोहलीले कप्तानबाट राजीनामा दिएका छन् । उनले शनिबार सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै कप्तानी छाडेको बताएका छन् ।

समान समाचार