महिला मन्त्री उमा रेग्मीलाई कोरोना

चितवन,पुस १ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना लागेको जानकारी गराएकी छन् । “कोरोनाले दुःख दियो पोजेटिभ देखियो,” उनले फेसबुकमार्फत भनेकी छन् । The post महिला मन्त्री उमा रेग्मीलाई कोरोना appeared first on Narayanionline.com.

समान समाचार