(सूचीसहित) सरकारलाई एमालेको २२ बूँदे ध्यानाकर्षणपत्र

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले कोभिड नियन्त्रणका लागि सरकारलाई २२ बुँदे सुझाव दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिबार एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वको प्रतिनिधिमण्डलले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा २२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । एमाले स्वास्थ्य तथा जनसङ्ख्या विभागले जनस्वास्थ्यको...

समान समाचार